११ तस्बिरमा हेर्नुहोस्, आकाशबाट ‘अष्ट्रेलियन क्याम्प’

पाेखरा | कात्तिक २६, २०८०

११ तस्बिरमा हेर्नुहोस्, आकाशबाट ‘अष्ट्रेलियन क्याम्प’

पोखरा:  पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एक रात बिताउन सुखद् गन्तव्य मध्ये अष्ट्रेलियन क्याम्प (ठूलाखर्क) पनि पर्छ ।

 

कास्कीको काँडेबाट करिब साढे १ घण्टामा पैदल पुग्न सकिन्छ । क्याम्प जान अर्काे रुट पनि छ ।

 

जुन घट्टेखोलाबाट धम्पुस हुदैं माथि उक्लिनु पर्छ । यो रुट तुलनात्मक रुपमा उकालो र बढी समय लाग्छ । त्यसैले प्राय पर्यटक काँडे हुँदै जान्छन् र फर्कदा पोथाना धम्पुसको बाटो रोज्छन्  ।

 

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अष्ट्रेलियन क्याम्पमा अहिले आधा दर्जन बढी होटल सञ्चालनमा छन् । 

 

होटल व्यवस्थापन समितिले आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ र बाह्य पर्यटकका लागि २ हजार २ सय रुपैयाँमा (खान र बस्न) प्याकेज निर्धारण गरेको छ । 

 

तस्बिरहरु:

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्